नियम १७
सूत्रबाट हटाउन सक्ने
नियम १२ बमोजिम नियुक्त गरिएको सूत्र अनुपयोगी ठहरिएमा वा निजको व्यावसायिकता र इमान्दारितामा शंका उत्पन्न भएमा नियम १२ को उपनियम
(३) बमोजिमको सूत्र परिचालन समितिले निजलाई जुनसुकै बखत पनि सूत्रबाट हटाउन सक्नेछ ।